प्रहरीकै श्रीमती न्यायको खोजीमा
काभ्रेपलाञ्चोक -सिन्धुपलाञ्चोक घर भई हाल , वाग्मती अञ्चल प्रहरी कार्यालय जनगाल काभ्रेमा कार्यरत प्रहरी हवल्दार निरबहादुर कार्कीले श्रीमतीलाई यौन हिंसा गर्ने गरेको खुलासा भएको छ ।

पीडित महिलालाई अहिले ९ वर्षिय छोरा र ५ वर्षिया छोरीसहित सेफ हाउस धुलिखेलमा राखिएको सेफ हाउस मा राखिएको छ ।
0 comments:
Post a Comment