राष्ट्रिय क्रिकेटमा नयाँ क्षेत्रको गठन
नेपाल क्रिकेट संघ ले शनिबार नयाँ क्षेत्र थपेको छ । यस अघि दुई विभागिय टिम र आठ क्षेत्रीय टिमले राष्ट्रिय प्रतियोगितामा सहभागी जनाउदै आएकामा अब नौ क्षेत्रले भाग लिनेछन् ।
क्यानले क्षेत्र नम्बर -6, बैतडी लाई टुक्राउदै दिपक साउदको नेतृत्वमा क्षेत्र नम्बर-9 कञ्चनपुर गठन गरेको हो । अब क्षेत्र नम्बर -9 मा कैलाली , कञ्चनपुर ,अछाम र डोटी जिल्ला रहेका छन् । क्षेत्र नम्बर 6 बैतडीको अध्यक्षमा चतूरबहादुर चन्द छन् ।
यस अघि क्षेत्र नम्बर-5 नेपालगन्ज टुक्रिएर क्षेत्र नम्बर -6 बैतडीको निमार्ण भएको थियो । क्षेत्रीय अवधारणलाई विस्तृत बनाउन क्यानले दुई विभागीय टिम पुलिस र एपीएफसहित क्षेत्र नम्बर -7 जनकपुर र क्षेत्र नम्बर 8 पोखरालाई थप गरेको थियो ।

0 comments:
Post a Comment