पिसाब जाँच्ने मोबाइल एप्प
काठमाडौ, भाद्र ३ - स्मार्ट फोनमा राखिएको युचेक नामक एप्पले स्मार्ट फोनकै क्यामेराको सहायताबाट विभिन्न रोगहरू पत्ता लगाउन सकिने भएको छ।
उक्त मोबाइल एप्पको प्रदर्शन हालै अमेरिकाको लस एन्जेलस शैक्षिक प्राविधिक मेलामा ग
रिएको थियो। युचेक नामक एप्पले मानिसमा लाग्ने विभिन्न २५ किसिमका रोग पत्ता लगाउन सक्छ। विकासशील देशहरूका लागि यो एप्प अति नै उपयोगी साबित हुनेछ।
यो एप्पले पिसाबमा भएको ग्लुकोज, प्रोटिन, नाइटि्रट आदि दस किसिमका तत्व पत्ता लगाउन सक्छ। यसबाट मधुमेह, मूत्रनलीको संक्रमण, क्यान्सर, लिभर संक्रमणलगायतका प्राणघातक रोगहरू क्षणभरमै र अस्पतालको खर्चभन्दा सस्तो दरमै परीक्षण गराउन सकिन्छ।
एक प्रकारको टेस्ट स्टि्र्प बिरामीको पिसाबमा डुबाएपछि विभिन्न तत्वको तस्बिर बाहिर देखिन थाल्छ र मोबाइलको क्यामेराले पढेर तस्बिरमा देखिने तत्वहरूको विश्लेषण गरी रोग भए-नभएको देखाउँछ। यो एप्प २० डलर शुल्क तिरेर एप्पलको एपस्टोरबाट
डाउनलोड गर्न सकिन्छ।
उक्त मोबाइल एप्पको प्रदर्शन हालै अमेरिकाको लस एन्जेलस शैक्षिक प्राविधिक मेलामा ग
यो एप्पले पिसाबमा भएको ग्लुकोज, प्रोटिन, नाइटि्रट आदि दस किसिमका तत्व पत्ता लगाउन सक्छ। यसबाट मधुमेह, मूत्रनलीको संक्रमण, क्यान्सर, लिभर संक्रमणलगायतका प्राणघातक रोगहरू क्षणभरमै र अस्पतालको खर्चभन्दा सस्तो दरमै परीक्षण गराउन सकिन्छ।
एक प्रकारको टेस्ट स्टि्र्प बिरामीको पिसाबमा डुबाएपछि विभिन्न तत्वको तस्बिर बाहिर देखिन थाल्छ र मोबाइलको क्यामेराले पढेर तस्बिरमा देखिने तत्वहरूको विश्लेषण गरी रोग भए-नभएको देखाउँछ। यो एप्प २० डलर शुल्क तिरेर एप्पलको एपस्टोरबाट
0 comments:
Post a Comment