Breaking News
Loading...
Saturday, September 21, 2013

मृत बालकले उठेर पानी मागे पछी….

ब्राजिलमा एक चमत्कारी घटना घटेको छ । सुन्दा पनि पत्याउन गार्हो घटना साच्चै नै आश्चर्यजनक छ । ब्राजिलको उत्तरी क्षेत्रमा भएको घटनामा मरेको एक बालकको अन्तिम संस्कार भइरहँदा उक्त बालकले उठेर पानी मागेर पिए र फेरी त्यसरी नै सदाका लागी सुते जसरी उनलाई पहिले सुताइएको थियो



दुई वर्षको केल्भिन नामक बालक निमोनियाले गर्दा बिरामी परेको थियो । निमोनियाको उपचारका लागि अस्पताल लगिएका उक्त बालकको उपचारका क्रममा मृत्यु भएपछी उनको परिवारले उनलाइ घरमा ल्याए र अन्तिम संस्कारको काम सुरू गरे । यसैक्रममा उक्त बालक जुरूक्क उठे र आफ्नो पितासँग पानी मागे । पानी पिएपछी उक्त बालक सदाका लागि संसार छाडेर गए ।

0 comments:

Post a Comment

Copyright © 2012 Dreamsansar.com All Right Reserved
Designed by Suman Ranabhat