अन्तराष्ट्टिय दबाब अब इजिप्ट सरकार प्रति,राष्ट संघको कडा आपत्ती

सेनाले मुर्सी समर्थकहरूमाथी देशभर कडा कारबाही गरेको थियो । बुधबार देशको सबै शहरमा सेनाले धर्नामा बसेका मुर्सी समर्थकहरूमाथी गरेको आक्रमणबाट करिब ५ सय ५० मानिस मारिएका छन् । सेनाले मानिसहरूमाथी बुलडोजर, गोली प्रहार, अश्रु ग्याँस सबै प्रयोग गरेको थियो ।
सेनाले उक्त कारबाहीमा ५ सय ५० मानिस मारिएको र ३७ सय मानिसहरू मारिएको जनाएको छ । यता मुस्लिम ब्रदरहुडले भने करिब २२ सय मानिस मारिएको दावी गरेको छ । टेलिभिजनहरूमा सडकमा मानिसका सवहरू यत्रतत्र छरिएका देखिएको छ । यता सरकारले सेनालाई सडक खाली गरेको भन्दै बधाई दिएको छ ।
0 comments:
Post a Comment