यौनसम्वन्धबाट महिला खुसी हुने समय
यदि तपाईको पार्टनरको साथ यौन सम्वन्धबाट भरपुर आनन्द लिन चाहनु हुन्छ ? त्यसोभए केही महत्वपूर्ण जानकारी हुन निक्कै जरुरी छ । जर्मनी युनिभर्सिटी अफ बेम्बर्गनका अनुसन्धानकर्ताले महिलामाथी गरेको एक रिसर्चबाट कुन समय महिलाका साथ यौनसम्वन्ध राख्नले धेरै आनन्दको अनुभूती लिन सकिन्छ भन्ने कुरा पत्ता लगाएका छन ।
सेक्सोलोजिस्टका अनुसार मैनावरी पुरा भएको पाँचदिनबाट सात दिनसम्म महिला सेक्सको मुडमा बढी हुन्छन किनकी मासिक पिरियड पुरा भएपछि सेक्सका लागि उत्तेजना गराउने हर्मोन सक्रिय हुन्छन । युनिभर्सिटीका अनुसन्धानकर्ताले युवतीको बे्रड्नमा धेरै रिसर्च गरे, जसमा मासिक पिरियडको पाँच देखि सात दिनमा उनीहरुमा सेक्सको चाहाना बढी हुने र यो समय सम्वन्ध राख्नले धेरै आनन्द अनुभुति दिलाउने बताए ।
भर्जिनिया युनिभर्सिटीका साइकियाट्रिक मेडिसिनका प्रोफेसर क्लेटनले मासिक पिरियसपछि महिलामा यौनसम्वन्धको तीव्र इच्छा जागृत हुनु स्वभाविक भएको र यी दिनमा गर्भधारणको सम्भावना पनि बढ्ने बताए ।
यो सर्वेमा एक हजार युवती तथा महिलालाई शामिल गराइएको थियो । जसमा हरेक महिलाले मासिक पीरियडको पाँच देखि सात दिनमा भरपुर यौनसम्वन्धको आनन्द चाहाने बताए । अन्य दिनको तुलनामा यस समयमा भएको यौन सम्वन्धबाट धेरै आनन्द आउने बताउछन ।
उक्त सर्वेमा सेक्स पार्टनरले यी दिनमा गरेको यौनसम्वन्धबाट बैवाहिक सम्वन्ध पनि सुखी रहने र भविष्यमा सेक्सलाई लिएर कहिल्यै पनि दुईजनाबीच दुरी नबढ्ने अनुसन्धानकर्ता बताउछन । एजेन्सी
0 comments:
Post a Comment