यौन सम्बन्धि केही गम्भीर तथ्य
यौनसुख अर्थात् सम्भोगमा चरम आनन्दको प्राप्ति यौन जिवनको सफलताका लागि निकै महत्वपूर्ण कुरा हो । यो विषयले व्यक्तिको यौन स्वास्थ्यमा समेत प्रभाव पार्छ । विभिन्न अध्ययनहरुले विभिन्न शारीरिक कमजोरी, समझदारी तथा यौनिक ज्ञानको कमी मात्र नभएर नकारात्मक मानसिकताका कारण पनि मानिसले सम्भोगमा चरम सन्तुष्टि प्राप्त हुनेबाट बञ्चित हुनुपर्ने अवस्था आउने देखाएका छन् ।
अध्ययनकर्ताहरुका अनुसार जो महिला सेक्सका दौरान चरमसन्तुष्टि प्राप्त गर्न असफल हुन्छन् उनीहरुको त्यस्तो असफलताको एक मुख्य कारण भनेको सम्भोगका बेला उनीहरुको मनमा आउने नकारात्मक भावना हो ।
सम्भोगका बेला अनिच्छित गर्भ रहने मात्र होइन हृदयाघात हुने खतरा पनि हुन्छ । एक शोधका अनुसार पश्चिमा विश्वमा हृदयाघातमध्ये सयमा २ प्रतिशत घटना सेक्सकै बेला भएका हुन्छन् ।
हस्तमैथुनका बारेमा विभिन्न खाले सकारात्मक तथा नकारात्मक धारणा छन् । तर एक अध्ययनले के देखाएको छ भने हस्तमैथुनले खुट्टा हल्लिरहने रेस्टलेस लेग सिन्ड्रोम नामक समस्या कम गर्न मद्दत गर्छ ।
महिलाहरु सम्भोगका दौरान यो कुरामा मनमा लिइरहन्छन् की कतै म असफल सावित त हुँदैन ?
महिलाहरु आइतबारको बिहान पोर्न फिल्म हर्ेन रुचाउँछन् भने पुरुषहरु बिहान नभै रातिमा मात्र पोर्न फिल्म हर्ेन मन पराउँछन् ।
नियमित सेक्सका कारण सरीरमा यस्तो हर्मोन पैदा हुन्छ जसले हाड कमजोर हुने वा टुट्ने स्वास्थ्य समस्या कम गर्छ ।
दम्पतीबीच महिनामा कति पटक यौन सर्म्पर्क हुन्छ भन्ने कुरा उनीहरुबीच कामको बाँडफाँड कत्तिको हुन्छ भन्ने कुरामा निर्भर गर्छ ।
0 comments:
Post a Comment