छोरा-बुहारी महलमा, बाबुआमा वृद्धाश्रममा
सानो हुदा आफ्नो रगत( बच्चा) मर्छ की भन्ने डर र ठुलो भए पछी मार्छ की भन्ने डर ! के यही र यस्तो अबस्था हुन र गराउन हो र,जन्म र हुर्काई बढाई गरेको हो र ?
बुढेसकालमा साहारा हुन्छ भनेर पो आफ्नो सन्तानलाई हुर्काको नी ?????
सन्तानविहीन र चल–अचल कुनै पनि सम्पत्ति नभएकालाई बुढेसकालमा सहारा दिने स्थानका रूपमा चिनिन्छ, पशुपतिस्थित वृद्धाश्रम । तर, त्यहाँको यथार्थ अर्कै छ । सम्पत्ति र सन्तान भएका जेष्ठ नागरिक समेत सहारा खोज्दै बुढेसकालमा त्यही पुग्ने गरेका छन् ।
छोराछोरीले घरमा राम्रो व्यवहार नगरेकाले उनीहरूका लागि बुढेसकालको बास वृद्धाश्रम बन्न पुगेको हो । वृद्धाश्रममै बसे पनि बेला–बेला आफूलाई भेट्न आउने गरेको वृद्धाश्रममा बस्दै आएकी एकजना महिलाले बताइन् ।

0 comments:
Post a Comment