छोरी बलात्कार गर्नेलाई १६ वर्ष कैद
जिल्ला अदालत अर्घाखाँचीले आफ्नै छोरीलाई जबरजस्ती करणी गर्ने एक व्यक्तिलाई १६ वर्ष ६ महिना कैदको फैसला गरेको छ ।
सिमलपानी गाविस ५ का जितबहादुर खाम्चालाई आफ्नै छोरीलाई जबरजस्ती गरेको अभियोगमा उक्त सजाँय सुनाइएको हो ।
गत वर्षको तीजमा आमा माइत गएको मौका छोपी उनले आफ्नै छोरीलाई जबरजस्ती करणी गरेका थिए ।
जिल्ला अदालतका न्यायाधीश माधबेन्द्रराज रेग्मीको एकल इजलासले मुलुकी ऐनको जबरजस्ती करणी महल अन्तर्गत सजाँय सुनाइएको हो ।

0 comments:
Post a Comment