फोहोर बग्ने ढलमा सुन
बजारको फोहोर बग्ने ढल तथा नहरमा सुन भेटिन्छ भन्ने विश्वास गर्न सक्नुहुन्छ?
वास्तवमा विश्वास गर्न गाह्रो छ। तर कुरा यथार्थ हो। भारत विहारका महिला सिरहाको लहानस्थित फोहोर बग्ने ढलमा सुन खोजेर राम्रो आम्दानी गर्दै आएकी छन्।
भारत विहारको विभिन्न जिल्लाका महिला लहानको ढलमा सुन खोज्न सोनारी समुदायका दर्जनौँ महिला डेरा नै लिएर बसेकी छन् र दिनभरि ढलमा सुन खोजेर राम्रो कमाइ गर्दै आएकी छन्। उनीहरू ढलको माटो चालेर सुन खोज्छन्।
भारतीय महिला आरती सोनारीले नालामा सुन खोज्दा कहिलेकाहीँ मिहेनत पनि खेर जान्छ भने कहिलेकाहीँ सोचेभन्दा बढी सुन भेटाउने गरेको बताछिन्। उनले भनिन्, …महिनामा करिब आठदेखि १० हजारसम्मको सुन
लामको तावामा पहिले बलौटे माटो राखेर पछि नाला कुलोको पानी तावामा राखेर चाल्ने र अन्तिममा रहने कम बालुवामा सुन भेटिने गरेको महिलाको भनाइ छ। सुनचाँदीको पसल अगाडिको ढलमा सुन बढी भेट्ने गरेको उनीहरूको अनुभव छ।

0 comments:
Post a Comment