बाबुले छोरालाई स्कुल छोड्न जादै थिए । तीनजना ठेकेदार |
बाबुले छोरालाई स्कुल छोड्न जादै थिए ।
बाटोमा जादुगरले जादु देखाउदै थियो ।
हेर्ने जति सबैले भन्दै थिए: ए ए क्या जादु !!!
यतिकैमा छोराले भनेछ : यो त के ठुलो जादु
होर मेरो बाबाले त झन् कस्तो जादु देखाउनु
हुन्छ ?
सबैले सोधेछन कस्तो जादु
छोराले भनेछ : राती मेरो बेडमा म संग सुत्नु
हुन्छ बिहान हेर्दा त
मम्मिको बेडमा !!!!!!!!!!!
तीनजना ठेकेदार
एउटा चिनिया,इन्डियन र नेपाली ठेकेदार एकै पटक मरेर स्वर्ग जादै थिए बाटैमा यमदुतले उनीहरुलाई रोकेर सोध्यो : स्वर्गको ढोका को मर्मत गर्नुपर्ने छ तिमीहरु आफ्नो आफ्नो एस्टिमेट भन
चिनिया : तिस हजार पर्छ
यमदुत :कसरि ?
चिनिया :१० हजार मेटेरियल १० हजार
ज्याला १० हजार मेरो नाफा
इन्डियन को अनुमान :(अलि बाठो हुदै ) पन्ध्र हजार | 10 हजार मेटेरियल 3 हजार ज्याला 2 हजार मेरो... नाफा नेपाली :३० हजार |
यमदुत : कसरि ?
नेपाली : १० हजार मेरो नाफा ५ हजार
तपाइलाई नाफा बाकी १५ हजार म यो धोतीलाई ठेक्कामा दिन्छु नि !!
XXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXX
fucheya स्कुल ढिलो गयो ...
Principal : किन ढिलो आएको
;
'
fucheya : बाटो मा Bike बिग्रियो Sir
'
'
'
Principal : बस मा आउन सक्दिनथिस ?
'
'
'
fucheya : मैले भने को त होनी Sir तर
हजुर को छोरी मानिन मैले के गर्नु त..!!!
XXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXx

0 comments:
Post a Comment