Breaking News
Loading...
Friday, August 9, 2013

चियाको सुर्की लिदैँ

शेरे एउटा होटेलमा गएछ र चिया मगाएछ ।
एउटा फुच्चेले चिया लिएर आएछ । फुच्चेले
गिलासको भित्रपट्टिबाट औँला हालेर
समातेको रैछ ।
शेरेः(चियाको सुर्की लिदैँ) तँ कस्तो मान्छे
एउटा गिलास समाउन नि आउदैन ।
चियामा औला डुबाएर ल्याउछन् त? बाहिर
पट्टिबाट पो समात्नुपर्छ।
फुच्चेः हजुर मेरो औँला दुखेको छ । त्यसैले डाक्टरले
सेक्न भनेको छ । त्यसैले चियामा औँला डुबाको ।
फुच्चेको कुरा सुनेर शेरेलाई साह्रै रिस उठेछ।
शेरेः साले त्यसो भए आफ्नो चाकमा घुसार न झन्
छिटो निको हुन्छ ।
फुच्चेः हजुर यत्रो बेर त त्यहिँ राखेको थिएँ ।
तपाईले चिया मागेपछि चियामा डुबाको हो  




सैनिक परेडको बेलामा अफिसरले सिपाहीसंग सोधेछ,

अफिसर, ‘राम बहादुर, यो तिमीले हातमा लिएको के हो?’

राम बहादुर, ‘बन्दुक हो सर ‘

अफिसर, ‘ यो बन्दुक होइन, यो तिम्रो इज्जत, तिम्रो शान, तिम्रो आमा हो |’

अफिसरले अर्को सिपाहीसंग सोध्छ, ‘ यो तिमीले हातमा लिएको के हो?’

दोस्रो सिपाही, ‘राम बहादुरको आमा सर |’


XXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXx

शेरे र उस्को बुढी धेरै बुढा भैसकेका थिए । एक
रात, उनिहरु सुत्ने तयारिमा थिए । शेरेलाई
निद्रा लागि राथ्यो । तर बुढी भने
रोमान्टिक मुडमा थिइ ।
बुढि: तपाईंलाई याद छ ? बिहे पछी जब
हामी सुत्न जन्थ्यौँ तपाईंले मेरो हात समाउनु
हुन्थ्यो ।
नींदमा शेरेले बुढिको हात समाएछ ।
एकछिन पछी बुढिले भनिछे: त्यसपछी तपाईंले
मेरो चुम्मा लिनु हुन्थ्यो ।
शेरेले चुम्मा पनि गरेछ ।
बुढि: अनि तपाईंले मेरो गर्धनमा बिस्तारै
टोक्नु हुन्थ्यो ।
शेरे जुरुक्क उठेर खाटबाट ओर्लेछ ।
बुढि- कहाँ जान लाग्नु भाको ?
शेरे- मेरो दांत लिन

0 comments:

Post a Comment

Copyright © 2012 Dreamsansar.com All Right Reserved
Designed by Suman Ranabhat