साफ च्याम्पियनसीपमा नेपाल कठिन समूहमा
काठमाडौं — दक्षिण एशियाली फुटबल महासंघको कार्यक्रमअनुसार भदौ १६ देखि २६ गतेसम्म काठमाडौंमा हुने साफ च्याम्पियनसीपको 'टाइसिट' सार्वजनिक भएको छ। मंगलबार काठमाडौंमा सार्वजनिक गरिएको खेल तालिकअनुसार नेपाल कठिन समूहमा परेको छ।
नेपाल रहेको समूह ए मा भारत, बंगलादेश, पाकिस्तान छन्। नेपालले साफ च्याम्पियनसीपमा नेपालले पहिलो खेल १६ मदौमा बंगलादेशसँग खेल खेल्नेछ।भारत पाँच पटकको साफ च्याम्पियन हो भने बंगलादेशले पनि एक पटक उपाधि उचालिसकेको छ।
यसैगरी समूह बी मा अफगानिस्तान, माल्दिभ्स, श्रीलंका तथा भुटान परेका छन्।

0 comments:
Post a Comment