Breaking News
Loading...
Wednesday, August 14, 2013

तिहारमा पल्सर ३७५ आउने

नयाँ दिल्ली- युवाहरु माझ प्रिय पल्सर मोटरसालकलको नयाँ मोडल पल्सर ३७५ बजारमा ल्याउने तयारी भइरहेको छ। कम्पनीले तिहारको समय पारेर यो बाइक लन्च गर्ने तयारी गरेको हो। पल्सर २२० सीसीको सफलतापछि उत्साही बजाजले आफ्नो नयाँ मोडल ३७५ पनि प्रिय हुने विश्वास लिएको छ। बजारमा स्पोर्टस बाइकको माग बढेपछि कम्पनीले नयाँ मोडल ल्याएको हो।सुजुकी, होण्डा, केटिएम, निजाको लन्चपछि ट्राइम्फ र विक्टरी प्रीमियम जस्ता महँगा स्पोर्टस बाइक युवाहरुको माझ प्रिय छन्।


पल्सर ३७५ मा ४ स्ट्रक सिंगल सिलिण्डर इन्जिन रहेको छ जसले बाइलाई पावर दिने छ। यसको मद्दतले यो बाइकले ५.८ सेकेण्डमा ०–१०० किमी प्रति घण्टाको रफ्तार लिन सक्नेछ।

0 comments:

Post a Comment

Copyright © 2012 Dreamsansar.com All Right Reserved
Designed by Suman Ranabhat